कुकिज

कुकिज

कुकिज भनेको के हो ?
कुकिजले डाटाको सानो प्याकेटलाई जनाउछ जुन वेब सर्भरले वेब ब्राउजरलाई पठाउछ र प्रयोगकर्ताको कम्प्युटरमा बस्छ । जब कुनै प्रयोगकर्ताले फेरि त्यो सर्भरको प्रयोग गरेमा, ब्राउजरले उक्त डाटालाई सर्भरमा फिर्ता पठाउछ । कुकिजले व्यक्तिगत प्रयोगकर्तालाई पहिचान गर्छन्, तिनले प्रयोगकर्ताको कस्टमाइजेशन आदिको अभिलेख राख्छन् र वेबको प्रयोगलाई सहज बनाउछन्
कुकिज निश्चित प्रयोगकर्तालाई वेबको निश्चित सुविधाहरू प्रयोग गर्न सक्षम बनाउने साधनहरू हुन् । पहिले नै प्रयोग गरिसकिएको वेबसाइटले प्रयोगकर्ताको ब्राउजिंग क्रियाकलाप वा उसको इन्टरनेट बैंकिंग भित्रको क्रियाकलापसम्बन्धी सूचना भण्डारण गर्न कुकिजको प्रयोग गर्न सक्छ र त्यसप्रकारले बिस्तारै निश्चित प्रयोगकर्ताको अभिरूची पत्ता लगाउन सक्छ। तेस्रो पक्षले प्रयोगकर्ताको पहिचानको पिछा गर्न कुकिजको प्रयोग कुनै पनि अवस्थामा गर्न पाइदैन
त्यसपछि कुकिजमा भएको सूचना लक्षित विज्ञापन देखाउन, प्रयोगकर्ताको व्यवहारको तथ्यांकीय मूल्यांकन गर्न, आदिको लागि प्रयोग गर्न सकिन्छ ।
  • क्लोभेक भि तिस्नी (Člověk v tísni), ओ.पि.एस. (lkk'n Og gL8), सफरिकोभा (Šafaříkova) ६३५/२४, १२० ०० प्राग (Prague) २ मा छ र प्रागको नगर अदालतद्वारा व्यवस्थापन गरिएको फाउन्डेसन्स रजिस्टर मा आइडी संख्या २५७५५२७७ मा दर्ता भएको छ, खण्ड ०, फाइल ११९ ("नियन्त्रक") सम्पर्क विवरण: marek.vozka@clovekvtisni.cz, डाटा प्रोटेक्सन अधिकृतको सम्पर्क विवरण: dpo@clovekvtisni.cz, संस्थाले यस वेबसाइटको संचालकको रूपमा यस वेबसाइटमा निम्न उद्देश्यको लागि कुकिजको प्रयोग गर्दछ:
  • वेबसाइटको ट्राफिकको अभिलेख राख्न र प्रयोगकर्ताको संख्या र उनीहरूको वेबसाइटमा व्यवहारसम्बम्धित तथ्याङ्क सिर्जना गर्न;
  • वेबसाइटको संचालनको लागि
  • पहिलो अनुच्छेदमा उल्लेख गरिएका उद्देश्यहरूको लागि कुकिजको संकलन गर्ने कार्यलाई व्यक्तिगत तथ्याङ्कको प्रशोधन मान्न सकिन्छ । यस्तो प्रशोधनको कानूनी आधार छ जस्तै:
    • यूरोपेली संसदको नियमावली (इयु) २०१६/६७९ को दफा ६(१) तथा काउन्सिल अन द प्रोटेक्सन अफ नेचुरल पर्सन्स विथ रिगार्ड टु द प्रोसेसिंग अफ पर्सनल डाटा एण्ड द फ्री मुभमेन्ट अफ सच डाटा, एण्ड रिपिलिंग निर्देशिका ९५/४६/इसी (जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन) ("जिडीपिआर" अथवा "रेगुलेसन") बमोजिम प्राविधिक तथा विश्लेषणात्मक कुकिजको हकमा नियन्त्रकको वैध अभिरुची
    • लक्षित विज्ञापन देखाउनका तोकिएका कुकिजको प्रशोधनको लागि तपाईंको मन्जुरी नै वैध कारण हो । तपाईंले आफ्नो मन्जुरी तल दिइएको प्रत्येक प्रकारको बजारीकरण कुकीको लागि ब्राउजरको सेट अप गरेर दिनुहुन्छ बजारीकरणको लागि कुकी तथ्याङ्क संकलन गर्न तपाईंले दिएको मन्जुरी तपाईंले ब्राउजरको सेटिंग परिवर्तन गरेर फिर्ता लिन सक्नुहुन्छ ।
  • वेबसाइटलाई प्रयोगकर्ताको व्यवहारसम्बन्धी सूचना संकलन गर्न नमिल्ने मोडमा पनि प्रयोग गर्न सकिन्छ – यो मोड ब्राउजरको सेटिंगमा गएर सेट गर्न सकिन्छ वा mail@clovekvtisni.cz मा इमेल पठाएर नियमावलीको दफा २१ अनुसार तथ्याङ्कको यस्तो संकलन प्रति आपत्ति जनाउन सकिन्छ । तपाईंले जनाउनुभएको आपत्तिलाई तदारुकताका साथ् प्राप्त गरेको ३० दिन भित्रमा मूल्यांकन गरिनेछ । यो वेबसाइटको संचालनको लागि आवश्यक कुकिज साइटको संचालनको लागि आवश्यक समयको लागि मात्र कायम राखिनेछ ।
 
  • यदि तपाईंलाई वेबसाइटको संचालनको लागि आवश्यक पर्ने प्राविधिक कुकिजको प्रशोधन प्रति आपत्ति छ भने, त्यस्तो अवस्थामा वेबसाइटको पूर्ण कार्यसंचालन तथा ब्राउजरसँगको संगति  (कम्प्याटेबिलिटी) को प्रत्याभूति गर्न सम्भव छैन ।
 
  • साइटको ट्राफिक मापन गर्न तथा प्रयोगकर्ताको ट्राफिक तथा व्यवहारसम्बन्धी तथ्याङ्क निकाल्नको लागि संकलन गरिने कुकिजलाई तिनको जटिल र छद्म रूपमा नै लिइएको हुन्छ र त्यसबाट कुनै व्यक्तिको पहिचान सहजै निकाल्न सकिदैन । त्यसका लागि व्यावसायिक व्यक्तिको उल्लेखनीय प्रयासको आवश्यकता पर्दछ ।
 
  • कुकिजलाई तल निर्दिष्ट गरिएको समयावधिमा भण्डारण गरिन्छ ।
 
  • संकलित कुकिजलाई अन्य प्रशोधकले प्रशोधन गर्दछन् :
    • गुगल एनालाइटिक्स प्रोभाइडर, संचालक: गुगल इन्क, १६०० एम्पीथिएटर पार्कवे, माउन्टेन भ्यू, सीए ९४०४३, संयुक्त राज्य अमेरिका;
    •  अ वेब सोलुसन प्रोभाइडर, संचालक: अटोमेट्टिक इन्क – वर्डप्रेस डट कम, सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा अवस्थित
    • फेसबूक आयरल्याण्ड लिमिटेड, ४ ग्र्याण्ड क्यानल स्क्वायर, ग्र्याण्ड क्यानल हार्बर, डब्लिन २, डीओ२ एक्स५२५, आयरल्याण्डमा अवस्थित
    • लिंक्डइन कर्पोरेसन, सन्निभेल, संयुक्त राज्य अमेरिका
    • सेज्नाम डट सिजे ए.एस. आइडी नं २६१६८६८५
 
  • माथि उल्लेखित सेवा प्रदायकहरूले आफ्नो सेवा शर्तअनुसार पनि कुकिजको व्यवस्थापन गरिराखेका हुन्छन्, जुन सेवा शर्तहरू तपाईंले निम्न ठेगानामा अध्ययन गर्न सक्नुहन्छ:
  • याद गर्नुहोला नियमावलीअन्तर्गत तपाईंसँग निम्न अधिकारहरू हुन्छन् :
    • नियन्त्रकले तपाईँको कुन व्यक्तिगत तथ्याङ्कको प्रशोधन गरिरहेको छ भन्ने विषयमा सूचना माग गर्ने वा एक प्रति माग्ने अधिकार,
    • त्यस्तो तथ्याङ्कको पहुँचका लागि नियन्त्रकसँग माग गर्ने अधिकार, तथ्याङ्कलाई अद्यावधिक, सच्याउने वा प्रशोधनलाई सीमित बनाउने अधिकार,
    • मन्जुरी कुनै अनि समयमा फिर्ता लिन पाउने अधिकार (जहाँ प्रशोधन मन्जुरीमा आधारित हुन्छ), जस्तै तल दिइएको सम्पर्क विवरणमा इमेल वा पत्र पठाएर,
    • नियन्त्रकलाई यस्ता व्यक्तिगत तथ्याङ्क हटाउन (डिलिट गर्न) आग्रह गर्ने अधिकार – यदि तथ्याङ्क डिलिट गर्ने कार्यले कुनै प्रचलित कानून बमोजिमको प्रावधान हनन गर्दैन अथवा नियन्त्रकको वैध अभिरुचीको विरुद्धमा छैन भने उनीहरूले तपाईंको तथ्याङ्क डिलिट गर्नेछन्,
    • मन्जुरीको आधारमा व्यक्तिगत तथ्याङ्कको प्रशोधनको हकमा, यस्तो तथ्याङ्कको प्रसारणको लागि आग्रह गर्ने अधिकार
    • व्यक्तिगत तथ्याङ्कको प्रशोधनसँग् सम्बन्धित व्यवस्थाहरुको पालनका विषयमा कुनै शङ्का लागेमा नियन्त्रक वा व्यक्तिगत तथ्याङ्क सुरक्षण कार्यालयमा निवेदन दिन सक्ने अधिकार
  • नियन्त्रकले हाम्रो वेबसाइटहरूमा निम्न कुकिज संकलन गर्दछ:
प्रकार उद्देश्य समाप्ति सूचनाको पहुँच
विश्लेषणात्मक वेबमा प्रयोगकर्ताको व्यवहारसम्बन्धी सूचना पठाउन गुगल एनालाइटिक्स प्रयोग गर्दछ वेबसाइटको उपयोगको अवधिदेखि २ वर्षसम्म google-analytics.com गुगल एनालाइटिक्स कुकिजबाट निस्किने
विश्लेषणात्मक वेबमा प्रयोगकर्ताको व्यवहारसम्बन्धी सूचना गुगल एनालाइटिक्स प्रयोग गर्दछ १ महिनादेखि २ वर्षसम्म google-analytics.com गुगल एनालाइटिक्स कुकिजबाट निस्किने
बजारीकरण वेबमा प्रयोगकर्ताको व्यवहारसम्बन्धी सूचना पठाउन गुगल एनालाइटिक्स प्रयोग गर्दछ वेबसाइटको उपयोगको अवधिको लागि google-analytics.com गुगल एनालाइटिक्स कुकिजबाट निस्किने
बजारीकरण हामी वेबको निश्चित खण्डहरू कस्टमाइज गर्न र परीक्षण गर्नका लागि गुगलको गुगल अप्टिमाइज कुकिज साधन प्रयोग गर्छौं यस प्रविधिले हामीले वेबसाइटलाई तपाईंको व्यक्तिगत रुची अनुसारको बनाउन सक्छौं र त्यसो गर्नाले वेब चलाउन र वेबमा सूचना खोज्न सहज हुन्छ कि हुँदैन मापन गर्छौं।   google.com गुगल अप्टिमाइज कुकिजबाट निस्किने
       
बजारीकरण हामी फेसबूकको कुकिज साधन प्रयोग गर्छौं  यस कम्पनीको कुकीमा प्रदान गरिएको एनोनिमस आइडेन्टिफाएर प्रयोग गरेर हामीले तपाईंलाई फेसबूकमा हाम्रो मन नपर्ने विज्ञापन कम देखाउन र हाम्रो तपाईंलाई रुची हुनसक्ने विज्ञापन बढी देखाउन सक्छौं ३ महिना facebook.com फेसबूक कुकिजबाट निस्किने
       
बजारीकरण फेसबूक वेबसाइटको उपयोगको अवधिको लागि facebook.com फेसबूक कुकिजबाट निस्किने
       
बजारीकरण लक्षित विज्ञापनको लागि गुगल याडवर्ड्स प्रयोग गर्दछ वेबसाइटको उपयोगको अवधिको लागि google.com
       

कुकिजलाई कसरी बन्द गर्ने ?

 

कुकिजको प्रयोगलाई तपाईँको इन्टरनेट ब्राउजरको मद्दतले सञ्चालन वा बन्द गर्न सकिन्छ । धेरै ब्राउजरहरुले कुकिजलाई स्वचालित रूपमा आफैँ (डिफल्ट) स्वीकार गर्छन् । तपाईँले तपाईँको वेब ब्राउजरको प्रयोग गरेर कुकिजलाई बन्द गर्न वा आफूले चाहेका कुकिजहरु मात्रै सञ्चालन गराउन सक्नुहुनेछ ।

 

तपाईँले ब्राउजर तथा कुकिज सञ्चालनको स्वीकृति कसरी दिने भन्ने विषयमा निम्न वेबसाइटहरुबाट जानकारी प्राप्त गर्न सक्नुहुन्छः

कुकिज व्यवस्थापनको एक प्रभावकारी साधन तल दिइएको वेबसाइटमा पनि उपलब्ध छः

http://www.youronlinechoices.com/en वा यहाँ: https://jobsupportscookies.com/gdpr-in-properties