© Foto: Nitika Chalise
नागरिक समाजलाई सहयोग गर्न नेपालमा नयाँ वेबसाइटको
© Foto: PIN

नागरिक समाजलाई सहयोग गर्न नेपालमा नयाँ वेबसाइटको

नेपालमा लोकतन्त्र स्थापनाको लागि यहाँको नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको छ । वि.सं. २०४७ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना र बहुदलीय प्रजातान्त्रिक प्रणाली लागू भएपश्चात् नागरिक समाजको संख्यामा तिब्र वृद्धि भयो जसले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण...

पिपुल इन नीड सन् १९९२ मा चेक गणतन्त्रमा स्थापना भएको एउटा गैरनाफामूखी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था वि.स.२०७२ साल बैसाख महिनामा आएको विनाशकारी महाभूकम्पपछि मानवीय सहायताको कार्यक्रम लिएर पहिलो पटक नेपाल आएको थियो । आफ्ना शरुवाती दिन देखि नै यस संस्थाले नेपालका दुर्गम क्षेत्रमा बस्ने जनता, सीमान्तकृत जातीय समूहका साथै उमेर र लैङ्गिक कारणले सीमान्तकरणमा परेका समुदायका पक्षमा पैरवी गर्दै आएको छ । साथसाथै उनीहरुका आवश्यकताहरुको धेरथोर सम्बोधन गर्न प्रभावकारी भूमिकासमेत वहन गरिरहेको छ । पछिल्ला दिनहरुमा यस संस्थाले नेपालको विनाशकारी महाभूकम्प पछिको पुननिर्माण अभियानमा कोही पनि प्रभावित र नाजुक स्थितिमा रहेका पीडितहरु बञ्चित हन नपरोस् भन्ने मानवीय अभिप्रायलाई आत्मसाथ गर्दै काम गरिरहेको छ ।  

सम्पूर्ण पाठ कम पाठ

समाचार

हामीले कहाँ सहयोग गर्छौं