पिपुल इन नीडको ५ वर्ष

पिपुल इन नीडको ५ वर्ष

आजको दिनमा पिपुल इन नीड पहिलो पटक नेपाल आएको थियो । हामी विगत पाँच वर्षदेखि नेपालमा के गर्दैछौं र भविष्यमा के गर्ने योजना गर्दैछौं भन्ने जान्न हाम्रो नयाँ माइक्रोसाइटमा जानुहोस् ।

पिपुल इन नीड सन् १९९२ मा चेक गणतन्त्रमा स्थापना भएको एउटा गैरनाफामूखी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था वि.स.२०७२ साल बैसाख महिनामा आएको विनाशकारी महाभूकम्पपछि मानवीय सहायताको कार्यक्रम लिएर पहिलो पटक नेपाल आएको थियो । आफ्ना शरुवाती दिन देखि नै यस संस्थाले नेपालका दुर्गम क्षेत्रमा बस्ने जनता, सीमान्तकृत जातीय समूहका साथै उमेर र लैङ्गिक कारणले सीमान्तकरणमा परेका समुदायका पक्षमा पैरवी गर्दै आएको छ । साथसाथै उनीहरुका आवश्यकताहरुको धेरथोर सम्बोधन गर्न प्रभावकारी भूमिकासमेत वहन गरिरहेको छ ।

सम्पूर्ण पाठ कम पाठ

समाचार

पहिरोबाट प्रभावित परिवारका लागि सुरक्षित आश्रय

पहिरोबाट प्रभावित परिवारका लागि सुरक्षित आश्रय

सिकाई जहिले पनि सजिलो हुँदैन, विशेष गरी आपतकालिन समयमा, तर यसलाई रोक्नु हुँदैन ‼

सिकाई जहिले पनि सजिलो हुँदैन, विशेष गरी आपतकालिन समयमा, तर यसलाई रोक्नु हुँदैन ‼

नेपालमा पहिरो पीडितहरुलाई सहयोग

नेपालमा पहिरो पीडितहरुलाई सहयोग

नेपालका किशोरीहरुलाई दूर शिक्षण सिकाईद्वारा सहयोग गर्दै

नेपालका किशोरीहरुलाई दूर शिक्षण सिकाईद्वारा सहयोग गर्दै

दूर अनुगमन, मूल्याकंन तथा सिकाई: कोभिड–१९ को अवस्थामा नेपालका सिमान्तकृत किशोरीहरुका सिकाई अनुभव सङ्गाल्दै

दूर अनुगमन, मूल्याकंन तथा सिकाई: कोभिड–१९ को अवस्थामा नेपालका सिमान्तकृत किशोरीहरुका सिकाई अनुभव सङ्गाल्दै

नेपाल: “म मेरा साथीहरू सम्म पुग्नु भन्दा पहिले नै पहिरोले मलाई बगाई दियो ।”

नेपाल: “म मेरा साथीहरू सम्म पुग्नु भन्दा पहिले नै पहिरोले मलाई बगाई दियो ।”

अधिक

हामीले कहाँ सहयोग गर्छौं